हरिवन १०,सर्लाही

7:30 PM - 8:00 PM

अहिले तरंगमा : सी.आई.एन समचार

8:00 PM - 8:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

ट्याक्टरले किचेर एक जनाको मृत्यु ।।

image not found
सोम दियाली, रेडियो सर्लाही 
             पौष १८ ।  सर्लाहीमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । दिउसो साँढे १२ बजे बागमती नगरपालिका ६ स्थित कच्ची सडकमा ना४क ७८६८ नम्बरको ट्याक्टर पल्टिदा किचिएर ट्याक्टर चालक बरहथवा नगरपालिका ६ वस्ने वर्ष २४ का राजुनन्द महतको घट्ना स्थलमै ज्यान गएको प्रहरी चौकी राजघाटले जनाएको छ ।
       
दुर्घट्नाबाट गम्भीर घाईते बागमती नगरपालिका ७ का २७ वर्षिय सुनिल कुमार साहलाई उपचारको लागि विरगंज लगिएको छ ।
 
मृतक महतको शव भने पोष्टमाटमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ ।