हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

दुर्घटनामा परेका सबै यात्रुको अवश्था खत्तरामुक्त ।।

image not found

शुक्रबार दुर्घटना भएको बसमा घाईते भएका २१ जना मध्ये २० जना उपचार गरेर घर फर्किसकेको छ । घाईते भएका २० जनाको उपचार जिल्ला अस्पताल मलंगवामा गरियो भने एक जनाको बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचार भइराहेकको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाही बकैनिया ४कि लैला खातुनको अवश्था पनि समान्य रहेको प्रहरी उपरिक्षक उत्तमराज सुबेदीले जानकारी दिनुभयो । हिजो बिहान साढे १०बजे  सर्लाही क्षेत्र नम्बर ६ को खैर्वा गाविसबाट सदरमुकाम मलंगवा तर्फ आउँदै गरको ना २ ख ६१४८ नम्बरको बस हुलाकी मार्ग अन्तरगत कौडेना–९ पर्सा गाविस स्थित बस सडक भन्दा तल पल्टिदा सो दुर्घटना भएको थियो । गाडी साउ पनि समान्य घाईते भएका छन् भने चालक अहिले पनि फरार रहेको प्रहरी उपरिक्षक सुबेदीले बताउनुभयो ।