हरिवन १०,सर्लाही

7:30 PM - 8:00 PM

अहिले तरंगमा : सी.आई.एन समचार

8:00 PM - 8:15 PM

यसपछि : उज्यालो नाईनटीन नेटवर्क समचार

समाचार

सर्पले टोकेर एक जनाको मृत्यु ।।

image not found

सोम दियाली, भाद्र १६, सर्लाही ।

सर्पले टोकेर सर्लाहीको परवानीपुरमा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा लालबन्दी नगरपालिमा वडा नम्बर १६ माझी टोलका ४५ वर्षिय जगत बहादुर माझी रहेका छन् । उनलाई विहिवार साँझ भैसीलाई खुवाउने पराल तान्ने क्रममा गोमन सर्पले टोकेको थियो । उनलाई सर्पले टोक्नासाथ अस्पताल नलगी बालगंगा स्थित नवराज अधिकारीको घरमा आयुर्वेदिक पद्धतिबाट उपचारको लागि लगिएको थियो । उनलाई अधिकारीको घर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीयले राजु बुढाथोकीले बताउनु भयो ।