हरिवन १०,सर्लाही

: AM - : AM

अहिले तरंगमा :

04:55 AM - 05:00 AM

यसपछि : प्रसारणसुरु

समाचार

माओवादी केन्द्र हरिवन नगरकमिटीको वैठक ।।

image not found

साउन २१ । माओवादी केन्द्र हरिवन नगरकमिटीको वैठक आज सम्पन्न भएको छ । नगर कमिटी इंचार्ज अर्जुन पन्तको अध्यक्षतामा पार्टी कार्यालयमा वैठक बसेको हो । मालपोत र नापी कार्यालय हरिवनमा ल्याउनमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई पार्टीले गरेको सम्मानको समीक्षा गर्न र आगामी भदौ १ गते तीजको शुभकामना आदानप्रदानको कार्यक्रम तय गर्न वैठक वसेको पार्टी इंचार्ज अर्जुन पन्तले जानकारी दिनु भयो । वैठकमा जिल्ला अध्यक्ष कमल बुढाथोकी, नेताहरु राजकुमार यादव, पद्मा मोक्तान,ईन्द्र पाठक,ज्ञान प्रसाद पोख्रेल,जमुना पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको माओवादी केन्द्र हरिवनले जनाएको छ ।