हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

डर्बिङ मा दर्पन छाया २

image not found

मंसिर,३० आज भन्दा १६ बर्षा आगाडी बनेको चलचित्र दर्पन छाया को नाम  बाट नै अहिले दर्पन छाया २ को शूटिङ कार्य सकेर हाल दर्बिङ कार्य मा ब्यस्त छ्,आपना सन्तती हरुले छोडेर गएको कुनै पनि कला सस्कृति,गीत संगीत हरुको सम्रक्षण गर्नु अहिलेका पुस्ता हरुको दायित्व हो भन्ने मुख्य सन्देश बोकेको चलचित्र लाई दर्पन छाया कै निर्देशक तथा पुराना चलचित्र कर्मी तुलशी घिमिरे ले नै निर्देशन गर्नु भएको छ ।दर्पन छाया मा दिलिप रायमाझी,उत्तम प्रधान,निरुता सिंह को अभिनय  देख्न पाइने  थियो भने दर्पन छाया २ मा भनेर पुस्पल खड्का,साहारा,फिरोज्,श्राधा, शेर बहादुर लगाएत को अभिनय हेर्न पाइने छ ।