हरिवन १०,सर्लाही

12:15 PM - 1:00 PM

अहिले तरंगमा : हिन्दी गित

1:15 PM - 2:00 PM

यसपछि : १६ संगित

समाचार

बालिका बलात्कार गर्ने प्रहरी हिरासतमा ।।

image not found
 
रेडियो सर्लाही 
वैशाख २३ । दश वर्षिया बालिका बलात्कारको अभियोगमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सर्लाही जिल्ला पर्सा गाउँपालिका ५ का ५० वर्षिय कारी भन्ने हाकिम वैठा रहेका छन् । उनले सोही ठाउँकी एक १० वर्षिय बालिकालाई बलात्कार गरेका स्थानीयले बताएका छन् । घरमा खेली रहेकी बालिकालाई वैठाले ललाई फकाई  जवरजस्ती करणी गरेको बालिकाकी अभिभावकले बताएका छन् । 
पिडित बालिकाको जिल्ला अस्पताल मलंगवामा गम्भीर अवस्थामा उपचार भई रहेको छ । पिडक वैठालाई प्रहरी हिरासतमा राखिएको छ । 
उनी माथि बलात्कार मुद्धा दर्ता गरिएको प्रहरी प्रमुख मोहम्मद मसाउँद आलम खाँ ले जानकारी दिए ।