हरिवन १०,सर्लाही

8:45 PM - 9:15 PM

अहिले तरंगमा : बिबिसी नेपाली सेवा

9:15 PM - 10:00 PM

यसपछि : बहकिने मन्

समाचार

घुस लिएको आरोपमा गाविस सचिव पक्राउ ।।
घुस लिएको आरोपमा गाविस सचिव पक्राउ ।।

सर्लाहीको पडरिया गाविसका सचिव रामगुलाम रायलाई प्रहरीले पक्राउ गरेको छ । नागरिकताको सिफारिस लिन जाँदा सेग्राहीसँग घुस लिएको भन्दै स्थानीयले उजुरी

सर्लाहीमा घुस माग्ने चार जना कर्मचारीलाई नियन्त्रण लिएर स्थानियहरु प्रहरीमा बुझाए ।
सर्लाहीमा घुस माग्ने चार जना कर्मचारीलाई नियन्त्रण लिएर स्थानियहरु प्रहरीमा बुझाए ।

नापी गोश्वारा कार्यालय सर्लाहीका चार जना कर्मचारीलाई धनगढा गाविसका स्थानिय युवाहरुले पक्राउ गरी प्रहरीमा बुझाएको छ । गत वर्ष नापि गरिएको गाविसको जग्गाको लालपुर्जा

पुरानै संनरचना गाबिस नगरपालिकालाई कायम राखेरै भएपनि तत्कालै स्थानिय चुनाब गराउनु पर्ने
पुरानै संनरचना गाबिस नगरपालिकालाई कायम राखेरै भएपनि तत्कालै स्थानिय चुनाब गराउनु पर्ने

राजिब साह, सर्लाही भदौ १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर जवराले स्थानिय निकायको चुनाब धेरै पर सार्न नसकिने बताउनुभयो । उहाले भएको पुरानै संनरचना गाबिस नगरपालिकालाई कायम राखेरै भएपनि तत्कालै स्थानिय चुनाब गराउनु पर्नेमा जोड दिनुभयो ।

राजनीतिक संक्रमणकालले सामाजीक सभ्यता, संस्कृति र मानवियताको क्षेत्रमा नकारात्मक असर परिरहेको राष्ट्रपति भण्ड
राजनीतिक संक्रमणकालले सामाजीक  सभ्यता, संस्कृति र मानवियताको क्षेत्रमा नकारात्मक असर परिरहेको राष्ट्रपति भण्ड

राष्ट्रपति विद्यादेवी भण्डारीले लामो राजनीतिक संक्रमणकालले सामाजीक सभ्यता, संस्कृति र मानवियताको क्षेत्रमा नकारात्मक असर परिरहेको बताउनु भएको छ । शुक्रबार सर्लाहीको लालबन्दीमा राधाकृष्ण मन्दिरको उद्घाटन समारोहलाई सम्वोधन

सर्लाहीमा विद्युत महसुल नबुझाउने ६० गा्रहकको लाइन काटियो

सर्लाही सदरमुकाम मलंगवामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले ६० जना भन्दा बढी ग्राहकको बिजुली काटेको छ

मालपोत कार्यालयमा आगलागी हुँदा १० लाख बराबरको क्षति ।।

सर्लाही सदरमुकाम मलंगवामा रहेको जिल्ला मालपोत कार्यालयमा आगलागी भएको छ

जलाउँन लागेका मुर्दा हातखुट्टा चलाएपछि फेरि अस्पताल भर्ना
जलाउँन लागेका मुर्दा हातखुट्टा चलाएपछि फेरि अस्पताल भर्ना

सर्पको डसाइबाट मृत्यु भएका भनिएका यहाँका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा जीवित मानिसले जस्तै शरीरका अङ्ग चलाउन थालेपछि सबैलाई चकित पारेका छन्

दुर्घटनामा परेका सबै यात्रुको अवश्था खत्तरामुक्त ।।
दुर्घटनामा परेका सबै यात्रुको अवश्था खत्तरामुक्त ।।

शुक्रबार दुर्घटना भएको बसमा घाईते भएका २१ जना मध्ये २० जना उपचार गरेर घर फर्किसकेको छ । घाईते भएका २० जनाको उपचार जिल्ला अस्पताल मलंगवामा गरियो भने एक जनाको बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचार भइराहेकको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ

सर्लाहीमा ट्रयाकटरको ठक्करबाट एक जनाको किशोरीको मृत्यु ।।
सर्लाहीमा ट्रयाकटरको ठक्करबाट एक जनाको किशोरीको मृत्यु ।।

पुर्व पश्चिम राजमार्गमा अन्तर्गत हरिवनमा आज बिहान ट्रयाकटरको ठक्करबाट एक जनाको ज्यान गएको छ

बिचौलिया र अपराधीलाई खोज्दै एसपी सुवेदी, सर्लाहीलाई अपराधमुक्त बनाउने लक्षय ।।
बिचौलिया र अपराधीलाई खोज्दै एसपी सुवेदी, सर्लाहीलाई अपराधमुक्त बनाउने लक्षय ।।

सर्लाहीका प्रहरी उपरिक्षक एवंम एसपी उत्तमराज सुवेदीले जिल्लामा गैरकानुनी काम गर्ने लाई कुनै पनि हालतमा नछोडने बताएका छन्

हरिवन नगरपालिका जिल्लाको पहिलो पुर्ण खोपयुक्त नगरपालीका घोषणा
हरिवन नगरपालिका जिल्लाको पहिलो पुर्ण खोपयुक्त नगरपालीका घोषणा

सर्लाहीको हरिवन नगरपालिका पुर्ण खोपयुक्त घोषना भएको छ । हरिवन नगरपालिका कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी हरिवन नगरपालिका भित्र पर्ने अत्रौली, घुरकौली सहित सबै वडालाई आज पुर्ण खोपयुक्त घोषना भएको हो । हरिवन नगरपालिका कार्यालयका कार्यकारी अधिकृत एवम

स्वास्थ्य चौकीमा डाक्टर नबस्दा बिरामी मर्कामा

सर्लाहीका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मी नबस्दा बिरामीहरु मारमा परेका छन्

सर्लाहीमा ६२ प्रतिशत विद्युत चुहावट
सर्लाहीमा ६२ प्रतिशत विद्युत चुहावट

हरिवन- सर्लाहीमा गैरकानुनी रुपमा हुकिङ गरेर विद्युत चोरी गर्नेहरु बढेका छन् । नेपाल विद्युत प्राधिकरणले निरन्तर हुकिङ नियन्त्रण अभियान सञ्चालन गर्न नसक्दा विद्युत चुहावट बढेको हो