हाम्रो परिचय
रेडियो सर्लाहीको छोटो परिचय

सामुदायिक संचार सहकारी सस्था लिमिटेडद्वारा संचालित सामुदायिक रेडियो सर्लाही जिल्लाको सवै भन्दा जेठो रेडियो हो । सर्लाहीको हरिवनमा रहेको यो रेडियोले २०६६ साल जेठ १८ गते देखि प्रशारण सुरु गरेको थियो । देशका सवै जसो जिल्लामा